गाडी सफा गर्न यी कुराहरु ध्यान दिनुहोला (How to take care car) :
- कपडाको प्रयोग: गाडीको पेंट , सिसा आदिमा साधारण कपडा प्रयोग गर्दा स्क्रैच , स्विर्ल को कारण पेण्ट डल हुने गर्छ । आजको भोलीमा नै न देखे पनी कही समयमा पेण्ट रिपेंट गर्नु पर्ने अवस्था आउन सक्छ । त्यासैले गाडीको लागी सुटेबल कपडा माइक्रोफाइबर हो । यसको लम्बाई चौड़ाई – साईज होईन यसको GSM ले यसको क्वालिटी डिटरमाइन गर्छ । साथै यसको बॉर्डरले स्क्रैच न हुने हुनु पर्यों । बाजारमा जुन सुकै कपडालाई माइक्रोफाइबर भनेर बिक्री गरेको या केही कपड़ालाई आफ्नो ब्राण्डको नाम दिएर पनी GSM को मार्क न गरी बिक्री गरेको देखिन्छ । तपाई सजग भएर सस्तो या ठुलो भनेर लिनु भएको माइक्रोफाइबर अर्कों महँगो नर्मल कपड़ा न होस । Jopasu Brand का यी Microfiber हरु उपलब्ध छ :
-
Auto Refinish, Bike Care, Car Accessories Tool Kit, Car Care For, Car Care Products, Car Detailing Center, Car Exterior Cleaning, Car Interior Cleaning, Car Wash Center, Daily UsesOriginal price was: ₨ 850.00.₨ 765.00Current price is: ₨ 765.00.
-
Original price was: ₨ 2,150.00.₨ 1,935.00Current price is: ₨ 1,935.00.
-
Sale!Select options This product has multiple variants. The options may be chosen on the product page
-
Car Accessories Tool Kit, Car Care For, Car Care Products, Car Detailing Center, Car Exterior Cleaning, Car Interior Cleaning, Car Wash Center, Daily UsesOriginal price was: ₨ 880.00.₨ 792.00Current price is: ₨ 792.00.
- शैम्पू: बजारमा १ लिटरको रू ६० पर्ने शैम्पू देखी रू ७०० सम्म पर्ने शैम्पू उपलब्ध छ । शैम्पू तपाईको गाडीको पेण्टलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले ध्यान पूर्वक सेलेक्शन गर्नुपर्छ । शैम्पूको ट्रस्टेड ब्रांड , PH Value, Concentration, Foam, Wax मिसीएको आदी हेर्नू पर्छ । जस्तै Jopasu Wash n Shine Shampoo को PH Value 7-9 हुन्छ र यो Quality Pass ISO Verified Company को प्रोडक्ट हो । जम्मा 5ml ले बाइक धुन सक्ने यो Foam and Wax mix भएको शैम्पू खरीद गर्दा नर्मलको रेट भन्दा महँगो भए पनी वास्तवमा यो सस्तो पर्छ । कम खपत, किफायती , कम पानीको प्रयोग , फोम वास , वाक्स आदीले खर्च कम हुने र ग्राहकले राम्रो सेवा पाए पछी आफू सहित टिम नै लिएर आउने हुन्छ । Car Wash Center / Service Center आदिको लागी पनी हामी संग उपलब्ध यी शैम्पू किफायती छ
-
Sale!Select options This product has multiple variants. The options may be chosen on the product page
-
Original price was: ₨ 2,150.00.₨ 1,935.00Current price is: ₨ 1,935.00.
-
Original price was: ₨ 3,750.00.₨ 3,375.00Current price is: ₨ 3,375.00.
-
Original price was: ₨ 1,050.00.₨ 945.00Current price is: ₨ 945.00.
- वैक्स: गाडीमा चमक त चाहिन्छ तर त्यो चमक के टिकाऊ छ ? के धुलो न टासीने हो ? के पानीले पुन: पखालिन्छ ? के सानो सानो Swirl Mark हटाउछ ? हो भने त पैसाको , समयको बर्बाद । Oil लगाउंदा पनी एक छिन चमक त दिन्छ तर त्यस्को घाटा बिचार गर्नु त ? गाडीको पेंट , डायसबोर्ड , रबर , लेदर भिनाइल, टाएर आदि सतहको लागी Instant Glow, Deep Glow को लागी Jopasu का यी Interior / Exterior / Tyre Wax Products छन:
-
Sale!Select options This product has multiple variants. The options may be chosen on the product page
-
Original price was: ₨ 490.00.₨ 441.00Current price is: ₨ 441.00.
-
Original price was: ₨ 550.00.₨ 495.00Current price is: ₨ 495.00.
-
Original price was: ₨ 490.00.₨ 441.00Current price is: ₨ 441.00.
- गाडीलाई सफा , स्क्रैच फ़्री , दाग फ़्री राख्नु यी Jopasu का प्रोडक्टहरु तपाई संग हुनु पर्छ :
-
Original price was: ₨ 1,950.00.₨ 1,755.00Current price is: ₨ 1,755.00.
-
Car Care For, Car Care Products, Car Detailing Center, Car Exterior Cleaning, Car Wash Center, Daily UsesOriginal price was: ₨ 1,050.00.₨ 945.00Current price is: ₨ 945.00.
-
Original price was: ₨ 1,150.00.₨ 1,035.00Current price is: ₨ 1,035.00.
-
Original price was: ₨ 490.00.₨ 441.00Current price is: ₨ 441.00.
-
Original price was: ₨ 790.00.₨ 711.00Current price is: ₨ 711.00.
-
Original price was: ₨ 1,550.00.₨ 1,395.00Current price is: ₨ 1,395.00.
-
Original price was: ₨ 350.00.₨ 315.00Current price is: ₨ 315.00.
-
Original price was: ₨ 1,050.00.₨ 945.00Current price is: ₨ 945.00.