Car Care Products – Digital Mela

Car Care Products – Digital Mela

Jopasu an ISO 9001 Certified Car Care Manufacturer को ४०+ जेन्युन प्रोडक्टहरु उपलब्ध छ । तपाईको लागी केही प्याकेजहरु:

  • Jopasu Car Duster: १००% Wax Coated Cottons हरेक दिन चाहिने एकदम आवश्यक प्रोडक्ट हो । यसले गाडीको धुलो क्लिन र साइन गर्छ । वर्षौ वर्ष प्रयोग गर्न सकीने ।
  • Wash n Shine Shampoo (300ML): Wash पनी Shine पनी Dual Action. अत्यधिक फोम सहितको यो शैम्पू थोरै प्रयोग गर्दा पनी वास गर्न सकीने र साइन पनी दिन्छ ।
  • Wash Mitt : यसले गाडी धुनलाई एक दम सजीलो बनाउछ । हातमा पंजा जस्तैं प्रयोग गरेर गाडी मज्जाले धुन सकिन्छ ।
  • One Step Polish Wax (१२०ml): गाडीको पेंट सर्फ़ेसलाई Compound, Polish and Wax गरेर मार्क्स हटाउने र चमकीलो बनाउने गर्छ
  • Vinyl Leather Polish (120ML): गाडीको ड्यासबोर्ड, स्टेरिंग, सिट आदिलाई साइन गर्न यो प्रयोग गरिन्छ
  • 3 Pcs Microfiber: फ़रक फरक कामको लागी एक दम उपयोगी ३ पीसको २५० GSM को माइक्रो
 Get 20% OFF + Free Mini Car Dustbin + Free Delivery on purchase of above package. 

Rs. 4950 – 20% OFF = Rs. 3968 – Rs, 350 (Mini Dustbin) = Rs. 3618 – Rs. 100+ (Delivery) = Rs. 3500

Save Rs. 1450 (ie. 40%+) Promoting Jopasu Brand Offer till Jul 2, 2025